मनोरञ्जन स्वास्थ्य

करिनाले किन गराइन लिंग परिक्षण

करिनाले किन गराइन लिंग परिक्षण

Karina

काठमाडौं, बलिउड अभिनेता सैफ अली खान र उनकी श्रीमती अभिनेत्री करिना छिटै छोराको बाबुआमा बन्दै छन् । एक वेबसाइटका अनुसार करिनाले लन्डनमा ‘सेक्स डिटरमिनेसन’ (लिंग परीक्षण) गराएकी हुन् । करिना डिसेम्बरमा आमा बन्ने चिकित्सकको हवाला दिँदै एक वेबसायटले दाबी गरेको छ । केही दिनअघि मात्र यी दुई लन्डन पुगेका थिए ।

त्यतिवेला करिना गर्भवती भएको हल्ला चलेको थियो । तर, दुवैले यसलाई अस्वीकार गरेका थिए । त्यसो त आजभोलि करिना फिल्म ‘वीरे दी वेडिङ’को पनि सुटिङ गरिरहेकी छिन् । यो फिल्ममा उनले गर्भवती महिलाकै अभिनय गर्ने बताइएको छ ।

Karina Kapoor

विशेष