
असार – ३० । भारतीय सिनेमा सुल्तानले अहिले नेपाली हलमा कब्जा जमाएको छ । इदको दिन बुधबार रिलिज भएको फिल्मले एक साता पार गर्यो । तर, कति कमायो त ? दोस्रो साता प्रवेशको पहिलो दिन बुधबार पनि फिल्मले ८० प्रतिशत भन्दा बढी अकुपेन्सी कायमै राखेको छ । हलिउड र नेपाली सिनेमा प्रदर्शनमा नआएपछि सुल्तानमय छ, मनोरन्जन क्षेत्र ।
Anuska Sharma
bollywood
salman khan
sultan