मनोरञ्जन

प्रेम रतन धन पायोले पायो ‘घण्टा’ अवार्ड

प्रेम रतन धन पायोले पायो ‘घण्टा’ अवार्ड

साउन - ३१ । चाहे चलचित्र राम्रो या नराम्रो नै किन नहोस् बलिउडमा प्रतिस्पर्दा जारी नै रहन्छ । बलिउडमा सधै प्रतिस्पर्दी रहने दुई खान शारुख र सलमानले यसपाली खराब अवार्ड पाउन पनि प्रतिस्पर्दा देखिएको छन् । यी दुबैले यसपालीको खराब अवार्ड अर्थात ‘घण्टा’ अवार्ड पाउने भएका छन् ।

बलिउडमा खराब फिल्मलाई ‘घण्टा’ अवार्ड दिइने गरिनछ । खराब चलत्रिलाई बलिउडमा दिइने ‘केला’ अवार्ड पनि यी दुई खानको भागमा परेको थियो । सलमान खान अभिनित चलचित्र प्रेम रतन धान पायोले २०१६को ‘घण्टा’ अवार्डमा सर्वश्रेष्ठको अवार्ड पाएको छ भने शाहरुख खानको चलचित्र दिलवालेले झूर अवार्ड पाएको छ । घण्टा अवार्ड प्रदर्शन भएका मध्ये सबैभन्दा खराब चलचित्रलाई दिइने अवार्ड हो । चलचित्र प्रेम रतन धन पायोबाट सोनम कपूरले खराब अवार्ड समेत पाएकी थिइन् । चलचित्रको शीर्ष गीतलाई समेत खराब अवार्ड दिइएको थियो । त्यसैगरी निल नितिन मुकेशले खराब सहायक अभिनेताको अवार्ड पाए ।

Prem Ratan Dhan payo Salmankhan

विशेष