इतिहासमा आज

सन् २०१४ मा मलेसियन विमान दुर्घटना

सन् २०१४ मा मलेसियन विमान दुर्घटना

Malasiya

सन् २०१४ जुलाई १७ तारिखमा मलेसियन एयरको बोइङ दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त विमान भियतनामको दक्षिणी आइसल्याण्डको समुन्द्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । स्थानीय १२ बजेर ४१ मिनेटमा उडन भरेको एमएच–३७० वोइङ ७७७–२०० को सो विमान विहान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नुपर्ने थियो ।

तर करिब २ः४० बजेदेखि सम्पर्क विच्छेद भएको थियो । विमानमा विभिन्न १३ मुलुकका यात्रु रहेका थिए । उक्त विमानमा सवार २ सय ३९ यात्रु र १२ जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

Malasiyan Airlince

विशेष