मनोरञ्जन

फुर्सदमा राजेश पत्नीका साथ थाइल्याण्डमा

फुर्सदमा राजेश पत्नीका साथ थाइल्याण्डमा

ra फुर्सदमा रहेका अभिनेता राजेश हमाल पत्नी मधुका साथ थाईल्याण्डमा देखिएका छन् । सामाजिक सन्जाल फेसबुकमा हमालले पत्नी मधुका साथ बैंकक पतायामा घुमेका तस्बिरहरु सार्वजनिक गरेका छन् । तस्बिरमा हमाल दम्पत्तिलाई होलिडे मुडमा देख्न सकिन्छ ।

11

पतायाको यो भ्रमण पारिवारिक हो कि साँस्कृतिक हो भन्ने खुलेको छैन । केही समय अघि श्रीमति मधुसँगको सम्बन्धमा खटपटभएको समाचार बाहिर आए पनि यो झुट साबित गरिदिएका छन् । हमाल कहिले स्वदेश फर्कने भन्ने कुरा खुलाएका छैनन् ।

Sel

Rajesh Hamal

विशेष