समाज

मध्य रातिदेखि भारी वर्षा

मध्य रातिदेखि भारी वर्षा
साउन - ४ । मनसुनी न्युन चापीय रेखा पूर्वी नेपालतिर सरेको छ। यसका कारण नेपालको मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानमा मंगलबार राति मध्यम देखि भारी बर्षा हुने देखिन्छ। Rain in nepal यसका कारण मध्य र पूर्वी नेपालका जलाधार क्षेत्रहरू र ति भू-भाग भएर बग्ने नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

mausam

विशेष