
साउन लागे पछि बजारमा तीजका गीतहरु निकाल्ने र बजारमा बजाउने चलन छ । यहि क्रमलाई निरन्तरता दिंदै पशुपति शर्मा र कोमल ओलीको स्वरमा तीजको गित “पोइ चाईयो भनेर गित गाउने लास्टै चोटी हो” सार्बजनिक भएको छ । गीतको सुरुवातमै पशुपति शर्माले भनेका छन् – दिदि नमस्कार के हो अहिले पनि फेरि पोइ माग्न ? हेर्नुस भिडियो
Komal Oli
Pashupati Sharma