चन्द्रमामा पाइला टेकेको दिन
साउन - ५ । ४७ बर्षअघि अमेरिकी अन्तरिक्ष यात्रीहरु निल आर्मस्ट्रङ र एड्विन 'बज' एल्ड्रिनले पहिलोपटक चन्द्रमामा मानव पाइला टेकेका थिए । राष्ट्रपती ओबामाले नासासमक्ष आउने दुई दशकमा मङ्गल ग्रह तथा अर्को तारामा मानव पुग्ने आशा रहेको बताएका छन् । तपाईंलाई के लाग्दछ, मङ्गल ग्रहमा "मानवजातिको अर्को ठुलो पाइला" कहिले देख्न पाइएला ? चन्द्रमामा हुँदा एड्विन एल्ड्रिनको निल आर्मस्ट्रङले लिएकाे तस्वीर ।
First in moon
Nil Armstrong