मनोरञ्जन

मानेनन् खगेन्द्रले अवार्डबारे मुख खोल्न– के रहेछ त्यस्तो कारण ?

मानेनन् खगेन्द्रले अवार्डबारे मुख खोल्न– के रहेछ त्यस्तो कारण ?

Khagendra

राष्ट्रिय अवार्डमा ‘पशुपतिप्रसाद’ उत्कृष्ट फिल्म ठहरियो । यहि चलचित्रबाट निर्देशक दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड चुमे । चलचित्र कलाकार संघले वितरण गरेको फान अवार्डमा पनि पशुपतिप्रसादले यही विधाको सफलतालाई निरन्तरता दियो ।

यो ब्याक टू ब्याक अवार्डले यसका निर्माता, पटकथाकार र अभिनेता खगेन्द्र लामिछाने खुसी हुनुपर्ने हो । तर, यथार्थ त्यस्तो भएन । लामिछाने राष्ट्रपतिबाट उत्कृष्ट फिल्मको अवार्ड थाप्नसमेत उनी उपस्थित भएनन् । कतिसम्म भने खगेन्द्र अवार्डका बारेमा मुख खोलन चाँहदैनन् । भन्छन् , ‘अरु जे सोध्नुस् भँनुला तर अवार्डका विषयमा नो कमेन्ट ।’ कतिपयले उनको यो मौनतालाई उत्कृष्ट अभिनेताको अवार्ड नपाएको रोषका रुपमा अथ्र्याएका छन् । खास कुरा के हो खगेन्द्र आफै‌ जानून् ।

Pashupati Parsad

विशेष