समाज

तीन दलका शीर्ष नेताको बैठक जारी, सांसदमा अलमलमा

तीन दलका शीर्ष नेताको बैठक जारी, सांसदमा अलमलमा
Samsad साउन – ६ । दुई बजे बस्ने भनिएको संसद बैठक अझै बस्न सकेको छैन । तीन दलका र्शीष नेता यतिबेला बैठकबाट सहमति जुठाउने प्रयास गरिरहेका छन् । अहिलेसम्म ठाेस अाधार भेटिएकाे छैन । यता, तीन दलका जारी बैठकले सांसदहरु अन्यालमा परेका छन् । सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास जारी राखेकी छन् । करिब सोढे ११ बजे सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नताहरुको अनौपाचारीक बैठकले संसदको बैठक ३ घण्टाका लागि स्थति गरेको थियो । बिहिबार संसदमा आविश्वाको प्रस्तापमाथि पहिला छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीबीच विवाद छ ।

samsad baithak

विशेष