खेल

उत्कृष्ट युवा खेलाडी अन्जन बिष्ट

उत्कृष्ट युवा खेलाडी अन्जन बिष्ट
Anjan Bista साउन - ६ । खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तरगत अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । अन्जनले ५० हजार नगद हात पारेका छन् । अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए । नेपालले २३ वर्षपछि साग फुटबलमा उनकाे तीन गाेलकाे मद्दतले नेपाले स्वर्ण जितेकाे थियाे । नेपालले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा उनले तीन गोल गरेका थिए । युवा उत्कृष्ट खेलाडी बन्ने क्रममा उनाले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र उसुकी नीमा घर्तीमगरलाई पछि पारे ।  

Anjan Bista football

विशेष