नेपाली बजारमा हुवावेको पि ९ स्मार्ट फोन

चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेको नयाँ मोबाइल पि ९ को काठमाडौंमा लञ्च गरिएको छ । ६० हजार रुपैयाँ पर्ने मोबाइलमा ३ जिबी र्याम रहेको छ भने ३ हजार एमएएचको ब्याट्री रहेको छ । २५६ जिबीको स्टोरेज क्यापासिटी रहेको मोबाइल फोनमात्र नभएर फोटो खिच्नका लागि बहुउपयोगी हुने बताइएको छ ।
Mobile