खेल

सेतोपाटीलाई नेपाल वानको १६ गोल

सेतोपाटीलाई नेपाल वानको १६ गोल
साउन - १० । नेपाल वान टेलिभिजन काठमाडौमा जारी प्रथम सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । fustal-e1452777461736 गोलपोस्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सोमबारबाट ललितपुरमा सुरु प्रतियोगिताको पहिलो खेलमा नेपाल वान टेलिभिजनले कान्तिपुर टेलिभिजनसंग दुई दुईको बरावरी खेलेको थियो । त्यस्तै दोश्रो खेलमा दबदवाकायम राख्दै सेतापाटी अनलाईनलाई १६ का विरुद्ध शून्य गोलले पराजित गर्यो ।

football Nepal One Setoparti

विशेष