दीपिकाले पाइन पाकिस्तानी श्रीमान

पाकिस्तानी नायक फवाद खान पर्दामा दीपिका पादुकोणका श्रीमानका रुपमा देखिने भएका छन् । संजयलिला भन्सालीको नयाँ फिल्म ’पद्मावती’मा खानले दीपिकाको श्रीमान्को भूमिका निर्वाह गर्ने भएका हुन । खान फिल्ममा चितौरकी रानी पद्मावती (दीपिका को राजा रावल रतन सिंहका रुपमा देखिने छन् । फिल्ममा रनवीर सिंहले अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गर्ने छन् ।
एजेन्सी
Dipika Padukoj