मनोरञ्जन

सलमानले व्यवसाय गर्ने !

सलमानले व्यवसाय गर्ने !

Salman

अभिनेता सलमान खानले अब गहना व्यवसाय गर्न लागेको बुरा उनकी बहिनी अर्पिता ले खुलासा गरेकी छिन । अर्पिता का अनुसार यो व्यवसाय सेपटेम्बरबाट सुरु हुनेछ र उनी ‘ बिइङ ह्युमन’ बा्न्डमा गहनाहरु बेच्नेछन् ।

एकातिर अर्पिताले सलमानको बारेमा बिभिन्न कुरा खुलासा गरिरहेकी छन् । अर्का तिर सलमान अर्पिताको घरमा आउने–जाने क्रम बढाएका छन् । केहि दिन अघि मात्र पनि सलमानले उनको भान्जा आहिलसँग अर्पिताको घरमा खिचेको फोटो भाइरल भएको थियो ।

salman khan

विशेष