
सामान्यतया गर्भवती महिलाले खाने कुरामा धेरै ध्यान दिनु पर्ने हुन्छ ।
क्यालोरी - भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन - दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट - दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (
खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन - रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)
Pregnancy
women health