समाज

गुरागाँईको गिनिज बुकमा १३ औँ रेकर्ड

गुरागाँईको गिनिज बुकमा १३ औँ रेकर्ड
thaneshwor साउन १४ । हङकङमा आयोजित कार्यक्रममा नेपाली युवक थानेस्वर गुरागाँईले कुहिनोमा ६.६२ सेकेन्ड बास्केट बल घुमाएर यसअघिको ६.१४ सेकेण्डको रेकर्ड तोडेर वल्ड रेकर्डमा १३ औँ किर्तिमान रोखेका छन् । गुरागाँईका नाममा विभिन्न विधामा १२ रेकर्ड दर्ता भइसकेका छन् । गिनिज बुकमा नेपालबाट उनकै नाममा सबैभन्दा धेरै रेकर्ड छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हङकङमा आइतबार आयोजित हाइकिङको अवसरमा गुरागाँईंले १३ औँ रेकर्ड बनाएका हुन् ।

ginij book thaneshwor guragain

विशेष