समाज

अनशन सकेको हप्ता नपुग्दै डा केसी सडकमा

अनशन सकेको हप्ता नपुग्दै डा केसी सडकमा
dr-govinda-kc-nepal-aaja साउन - १५ । अनशन सकेको केहि एक हप्ता नपुग्दै डा गोबिन्दकेसी सडकमा ओर्लिएका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग गर्दै आएका डाक्टर केसीका समर्थकले संसदमा ज्ञापनपत्र पेश  पेश गर्ने भएका छन् । शनिबार दिउसाे माइतिघर मण्डलाबाट सुरु भएकाे पदयात्रा नयाँबानेश्वर पुग्नेछ । डा। गोविन्द केसी अलायन्सले आयोजना गरेको र्‍यालीमा डा केसी पनि सहभागीता रहने आयोजकले जनाएका छन् । यसअघि सरकारी वार्ता टोली र डा केसीबीच चार बुँदे सहमति भएसँगै उनले १६ दिने अनशन तोडेका थिए ।

Dr. Gobinda Kc

विशेष