समाज

सप्तरी घटनाका घाइते देबनारायण यादव काठमाडौंमा

सप्तरी घटनाका घाइते देबनारायण यादव काठमाडौंमा
dev-narayan-yadav-nepalaaja     साउन - १५ । सप्तरी तिलाठीमा भारतीय पक्षबाट बनाइएको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएका देबनारायण यादव र दुर्गानन्द झालार्इ थप उपचारका लागि सितापाइलास्थित मनमाेहन मेमाेरिएल हस्पिटलमा रािखएकाे  छ । पूर्व जिविस सदस्यसमेत रहेका यादव र स्थानिय झाकाे उपचार ठाकुर गैरे संयोजक रहेको ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहले गर्ने भएको छ । सोही समुहको पहलमा यादव र झालाई काठमाडाैँ ल्याइएको हो । समुहको सदस्यमा रामुमारी झाँक्री, राजेश राई लगायतका छन् । यादव र झालाई प्रधानमन्त्री केपी ओलीले अस्पतालमै पुगेर भेट्ने बताइएको छ ।

devnarayan yadav Saptari

विशेष