ताजा खबर

पुरुषकाे शव फेला

पुरुषकाे शव फेला
death साउन -१६ । जाजरकाेटकाे पैक गाविस– १ का हर्कबहादुर शाहीको अाइतबार बिहान शव फेला परेको छ । चार दिनअघि घाँस काट्न गएका बेलामा बेपत्ता भएका शाहीको शव बिहान करिब ७ बजे स्थानीयवासीले घाँस काट्न गएको अवस्थामा फेला पारेको स्थानीयवासीले बताए । रासस

Death Jajarkot

विशेष