ताजा खबर

परीक्षाफल प्रकाशित

परीक्षाफल   प्रकाशित
tu साउन - १६ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा एमए दाेर्साे वर्षकाे परीक्षाफल   प्रकाशित गरेकाे छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह 'एमए' दोस्रो वर्ष २०७१ को 'सोधपत्रबाहेक' ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । रासस

education tu balkhu

विशेष