मनोरञ्जन

तीन घुम्ती आजबाट प्रदर्शन

तीन घुम्ती आजबाट प्रदर्शन

असार - १८ । विश्वेश्वर प्रसाद कोइरालाको चर्चित उपन्यासमा आधारित चलचित्र ‘तीन घुम्ती’ आजदेखि प्रदर्शनमा आएको छ । बहुप्रतिष्ठित मानिएको यस चलचिमा अभिनेत्री गरिमा पन्तको मुख्य भुमिका रहेको छ । त्यसका अलावा ध्रुव दत्त र सुशान्त कार्कीको भूमिका रहेको यो चलचित्रको निर्देशन बाबुराम ढकालले गरेका हुन् । कर्मा प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रले गम्भीर दर्शकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ । तीन घुम्ती बिपी कोईरालाको चर्चित तथा ऐतिहासीक उपन्यासमा आधारित छ । जसको कारण चलचित्रले व्यापार गर्नेमा निमार्ण युनिट ढुक्क छ । अभिनेत्री गरिमा पनि चलचित्र झोलापछि गिरेको शाख यस चलचिले बचाउनेमा ढुक्क छन् ।

BP koirala Garima panta teen ghumti

विशेष