मनोरञ्जन

‘म’ नेचुरल ब्युटि छुः सुष्मा कार्की

‘म’ नेचुरल ब्युटि छुः सुष्मा कार्की

karki आफुलाई सधैं सकारात्मक सोचमा राख्ने र कुनै कुरा को पनि टेन्सन नलिने अभिनेत्री सुष्मा कार्की नेचुरल ब्युटि छु भन्छिन् उनले आफू राम्री हुन कुने पनि अप्राकृतिक प्रशोधन विधि अहिले सम्म नअपनाएको र खानपानमा पनि केहि नबारेको, ब्यायाम पनि नगरेको कुरा बताउँछिन । उनी कामको चापअनुसार उठ्ने र सुत्ने गर्छिन ।अभिनेत्री सुष्मा कार्की यो साउनको महिना भरि भेजिटेरियन खाना मात्र खाने गर्दछिन । 

Sushma Karki

विशेष