स्वास्थ्य

किन टुक्रिन्छ कपाल, कसरी रोक्ने कपाल टुक्रिनबाट

किन टुक्रिन्छ कपाल, कसरी रोक्ने कपाल टुक्रिनबाट

Hair

प्राय जसो गर्मी मौसममा कपाल सुक्खा हुदा कपाल टुक्रने गर्दछ । कपालमा प्रयोग गर्ने कन्डिक्नर घामले गर्दा सेकन जान्छ र कपाल टुक्रिन्छ । कपाललाई सुन्दर देखाउन विभिन्न कलर को प्रयोग गर्नाले पनि कपाल टुक्रिन्छ । गुणस्तरिय स्याम्पु प्रयोग नगर्नाले पनि कपाल टुक्रिन्छ ।

कपाल झर्न नदिन

कन्डिक्सनर सहितको स्याम्पु प्रयोग गर्ने, कपालमा रङ लगाउदा केमिकल नमिसिएको प्रयोग गर्ने, कपाललाई सकभर हप्ता दुई पटक तेल लगाएर मालिस गर्ने कपालमा तेल लगाउदा तोरी र नरिवल को तेल प्रयोग गर्ने, नुहाइ सकेपछि कपालमा बदाम या ओलिभ आयल लगाउदा राम्रो हुन्छ , दिउँसोको घाममा हिड्दा कपाललाई घामबाट बचाउन पातलो कपडाले छोपेर हिड्दा राम्रो हुन्छ ।

Hair Stayle

विशेष