विपाशा करणको बालीमा मस्ती

केही समयअधि विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका विपाशा बसुलाई भारतिय मिडियाहरुले फलो गर्न छाडेका छैनन् । त्यसो त विपाशा आफैमा पनि सामाजिक सञ्जालमा व्यक्तिगत जीवनका तस्विरहरु राख्ने भएकाले भारतीय मिडियाहरुलाई सहज भएको छ । विपााशलो त्यही सामाजिक सञ्जालमा सेयर गरेकै कारणले उनी अहिले पनि करणसिंह ग्रोबरसँग बालीमा रहेको खुलेको छ ।
Bipasa Basu