मनोरञ्जन

बाहुबलि २ को कन्सेपट फोटोहरु सामाजिक सञ्जालमा भाइरल

बाहुबलि २ को कन्सेपट फोटोहरु सामाजिक सञ्जालमा भाइरल
साउन – १९ । भारतमा सर्वाधिक कलेक्शनको रेकर्ड राखेको फिल्म ’बाहुबली’को सिक्वेलको छायाँकनको अन्तिम चरण चलिरहेको समयमा निमार्ण टिमको योजना विपरीत फिल्मका फोटोहरु सार्वजनिक भएका छन् । फिल्ममा ३०० देखी ५०० जनाको क्रियू टिम फिल्मको छायाँकनमा व्यस्त भएका छन । bahubali 1 सुटिङको लागी तयार बाहिरिएका कन्सेप्ट फोटोहरु हेर्दै ’वाउ’ लाग्ने छन् भने हालसम्म कमै फिल्ममा लगाएको सेट ’बाहुबली २’ मा प्रयोग हुने देखिएको छ । दृश्यहरु बाहिरिएसँगै फेसबुक टुईटरमा भाईरल बनेका छन् । bahubali 3 अर्को बर्षको अप्रिल १७ मा रिलिज हुने फिल्मलाई लिएर दर्शकहरु फिल्मको पहिलो सिरिजबाट छाडिएको कहानी कसरी समावेश हुन्छ भन्नेमा कौतुहलता जनाइरहेका छन् । bahubali

bahubali 2

विशेष