मनोरञ्जन

दीपिकाका पति बन्न तयार शाहिद

दीपिकाका पति बन्न  तयार शाहिद

 भारतका सफल निर्देशक संजयलिला भन्सालीको नयाँ चलचित्र ‘पद्मावती’मा साहिद दीपिकाका पति बन्न तयार भएका छन् । चलचित्रमा सुरुवातमा दीपिकाका पतिका रुपमा फवाद खानको नाम चर्चामा थियो । तर, अब शाहिदको नाम लगभग तय भएको भारतीय मिडियाको दाबी छ ।

दीपिका र शाहिदले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । यो चलचित्रका लागि शाहिदले २ सय दिन दिनेछन् । संजयलिलाको यो चलचित्र सन् २०१७ को डिसेम्बरमा रिलिज हुने चर्चा छ ।

dipika padukod Dipika Padukoj

विशेष