खेल

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली क्रिकेट टाेलीलार्इ बिदार्इ

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली क्रिकेट टाेलीलार्इ बिदार्इ
prachanda 2 साउन - २१ । प्रधानमन्त्री प्रचण्ड बालुवाटार सरे सँगै नेपाली क्रिकेट टाेलीलार्इ बिदार्इ गरेका छन् । नेपालले नेदरल्याण्ड्सको घरेलु मैदानमा हुने खेल आगामी साउन २९ र ३१ गते खेल्ने छ । नेपालको अंकतालिकामा ४ अंक छ । नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । यसलाई सन् २०१९ को विश्वकपको पहिलो छनौट चरणका रुपमा हेरिएको छ । नेदरल्याण्ड जानु अघि नेपालले क्रिकेटको मक्का भनेर चिनिने लर्डसमा एमसीसीसँग खेलेर आएको छ । नयाँ टाेलीमा सुनिल धमला थपिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न नेपाल भोलि शनिबार त्यसतर्फ जाँदैछ । र, साउनको अन्तिममा दुई खेल उसकै घरेलु मैदानमा खेल्दैछ ।  

Cricket cricket Nepal Cricket team Prachanda

विशेष