मनोरञ्जन

सलमान खानलाई धोका

सलमान खानलाई धोका
salman khan साउन - २२ । सलमान खानलाई यशराज फिल्म्स्ले धोका दिएको खबर अहिले सार्वजनिक भएकाे खबरले बलिउडमा तरंग मच्चाएको छ । केही समयअघिको चलचित्र ‘सुल्तान’को कमाइको विषयमा लिएर यशराजले सलमानलाई धोका दिएको खबरले यस्तो सनसनी रूप लिएको हो । खासमा ‘सुल्तान’ले तीन सय करोड कमायो भन्ने खबर बाहिर आयो । तर, यशराज फिल्म्स्ले सलमान खानलाई पारिश्रमिक दिँदा सुल्तानको कमाइ एक सय ९९ करोड भारतीय रुपैयाँ मात्र भएको उल्लेख गर्‍यो । यशराजको यस्तो कुरा आएपछि अहिले बलिउडमा सलमानको सफलतालाई लिएर पनि चर्चा सुरु भएको छ ।

salman khan

विशेष