मनोरञ्जन

कबालीले गर्यो भारतकै सार्वधिक कलेक्सन, तोडियो सलमानका सबै रेकर्ड

कबालीले गर्यो भारतकै सार्वधिक कलेक्सन, तोडियो सलमानका सबै रेकर्ड
salman-khan-rajinikanth-ians-still-main साउन – २२ । वल्र्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म ’काबाली’ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ । सलमान खानको फिल्म ’बजरंगी भाईजान’ले वक्सअफिसमा ६ सय २६ करोडको विजनेस गरेको थियो । ’काबाली’ भारतकै अहिलेसम्मकै सर्वा्धिक कलेक्शन गर्ने दोश्रो फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको ’पिके’ छ । ’पिके’ले विश्वब्यापी रुपमा ७ सय ९२ करोडको ग्रस विजनेस गरेको थियो । त्यसो त वक्सअफिसमा आक्रामक कलेक्शनलाई निरन्तरता दिईरहेको ’काबाली’ले ’पिके’को कलेक्शन पनि तोड्ने संभावना छ ।

Rajanikant salman khan

विशेष