मनोरञ्जन

‘आमीर र शाहरुख खानसँग काम गर्न मन छ ।’ - ज्याकलीन फर्नाडेज

‘आमीर र शाहरुख खानसँग काम गर्न मन छ ।’ - ज्याकलीन फर्नाडेज
jyak साउन २२ । बलिउडकी चर्चित नायिका ज्याकलीन फर्नाडेज आमीर खान र शाहरुख खानसगँ काम गर्न निकै उत्सुक रहेको भारतीय मिडियाले जनाएको छ । ज्याकलीनले सन् २०१४ मा सुपरस्टार सलमान खानसँग  ‘किक’ मा काम गरेकी थिइन् । बलिउडका स्टार खानहरुसँग काम गर्न किन त्यति धेरै उत्सुकता भन्ने प्रश्नमा उनीहरुसँग काम गर्ने इच्छा प्रायः सबैको भएको बताइन् । अझै उनले प्रष्ट पार्दै भनिन् काम गरेपछि एउटा कलाकार भएर चिनिने धेरै र कुरा सिक्न सकिने मिडियालाई बताएकी छिन् ।

bolywood

विशेष