मनोरञ्जन

कार्दाशियनलाई पोर्न भिडियोका लागि २ सय ६७ करोडको प्रस्ताव

कार्दाशियनलाई पोर्न भिडियोका लागि २ सय ६७ करोडको प्रस्ताव

एजेन्सी– ग्लामरको दुनियामा किम कार्दाशियन चलेको नाम हो । हलिउडकी रियलिटी टिभि स्टार किम पुनः एक पटक चर्चामा छाएकी छन् । किमलाई कोएडल्ट एन्टरटेनमेन्ट इन्डस्ट्रीबाट २५ मिलियन अमिरिकी डलर (करीब २ सय ६७ करोड नेपाली रुपैँया ) को प्रस्ताव आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भिभिद इन्टरटेन्मेन्ट कम्पनीका को फाउन्डर स्टेभ हिरिसले किम र उनको श्रीमान् केन्या वेस्टलाई २५ मिलियन डलर को प्रस्तव गरेका हुन् । स्टेपले दुईको पोर्न भिडियोको लागि उक्त रुपैया दिएका हुन् । सो प्रस्ताव माथि किम र उनका श्रीमान् केन्याले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

Kim

विशेष