अब मञ्जनबाट पनि थाहा पाउन सकिने गर्भवति भए नभएको
एजेन्सी – आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् । आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ ।
गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन् । तपाईले प्रयोग गर्नु भएको मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ । बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस् । सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस् । यदि तपाई गर्भवती हुनुहुन्छ भने सेतो रंगको मञ्जन अन्य रंगमा परिवर्तन हुन्छ ।
Garvawati Tootpest