खेल

जिम्न्यास्ट समिरको छनोट चरणमा खुट्टा भाँचियो

जिम्न्यास्ट समिरको छनोट चरणमा खुट्टा भाँचियो
samir 1 साउन २३ । फ्रेन्च जिम्न्यास्ट समिर आइत सईदको रियो ओलम्पिकमा पुरुषतर्फको छनोट चरणमा प्रतिस्पर्धा गर्दा बायाँ खुट्टा भाँचिएको छ । २६ वर्षीय सईदको भल्टबाट ल्यान्ड गर्दा खुट्टा भाँचिएको हो । सईद सन् २०१३ यूरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता समिरलाई स्ट्रेचरमा राखेर लगिएको थियो । फ्रान्सेली टिम प्रमुख कोरिने काल्लोनका अनुसार अहिले उनी अस्पतालमा छन् । उनलाई बाहिर लग्दा दर्शकहरुले ताली बजाएर उसको मनोबल बढाएका थिए ।

jymnyast samir

विशेष