शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि बढी उत्तेजक
साउन २३ । शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि उत्तेजक हुने गरेको एक अध्ययनले देखाएको छ ।
बेलायतको हेल्थ र व्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि बेकाबु हुने गरेको र प्रायः महिलाहरुको उक्त समय शनिबार राती हुने गरेको छ । महिलाहरु उक्त दिन आफूलाई आकर्षक र सम्मोहक बनाउन बिभिन्न उपायहरु अपनाउने गर्दछन् ।
उनीहरु तातो पानीले नुहाउन मन पराउँछन् । आफ्नो राम्रा खुट्टाहरु देखाउने तथा पुशअप ब्रा लगाउने गर्दछन् । कामुक अनुभूत गर्न अत्तर छर्कने गर्दछन् । उनीहरु कपालको बनावटलाई स्तरिय बनाउने तथा मुस्कुराउने गर्छन् ।
-एजेन्सी
sex mahila