समाज

सपना श्रीमानलाइ डलरले आकर्षित गरेपछि लाजमर्दो

सपना श्रीमानलाइ डलरले आकर्षित गरेपछि लाजमर्दो

sapana pradhan mallaसाउन २४ । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ल प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन् ।

एक साताअघि मात्रै सर्वोच्च अदालतमा स्थायी नियुक्ति भएकी प्रधान जेनभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति –क्याट)मा स्वतन्त्र विज्ञका रुपमा कार्यरत छिन् ।

नेपाल सरकारले अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन २०१४ मा मनोनयन गरेको थियो । अन्नपूर्ण पोस्टबाट

विशेष