कर्पोरेट

नेपालमा कर तिर्ने टप १० कम्पनीहरु यी हुन्

नेपालमा कर तिर्ने टप १० कम्पनीहरु यी हुन्
NT logoसाउन २५ । सबैभन्दा बढी कर दालिखा गर्ने तीन कम्पनी उही रहे पनि आर्थिक वर्ष २०७२ \७३ मा टप १० कम्पनीको सुचीबाट तीनवटा बैंक बाहिरिएका छन् । त्यो स्थानमा नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड टप टेनमा प्रवेश पाएका छन् । यी हुन् उत्कृष्ट १० एनसेल– २८ अर्ब ५० करोड नेपाल दुरसञ्चार कम्पनी– १३ अर्ब ७५ करोड सूर्य नेपाल–३ अर्ब १८ करोड गोर्खा बु्रअरी– ३ अर्ब २१ करोड नेपाल आयल निगम–३ अर्ब २१ करोड नबिल बैंक– १ अर्ब ६७ करोड नेपाल इन्भेष्टमेन्ट बैंक– १ अर्ब ६४ करोड नेपाल बैंक– १ अर्ब ३१ करोड कृषि विकास बैंक–१ अर्ब ३१ करोड हिमालययन बैंक –१ अर्ब १५ करोड –अन्नपूर्ण पोस्ट्बाट

विशेष