Technology

वाटरप्रुफ सेल्फी

वाटरप्रुफ सेल्फी

waterproof पानीभित्रै सेल्फी खिच्न मन छ भने मोबाइलमा यो कभर प्रयोग गर्न सकिन्छ ।  कम्पनीले उपलब्ध गराएको यो कभरले मोबाइललाई पानी मात्र होइन, धूलो र हिउँबाट समेत जोगाउँछ । विशेष गरी ब्रान्डेड स्मार्टफोन तथा आईफोनलाई ध्यानमा राखेर यो कभर निर्माण गरिएको हो । यो कभरलाई २ घण्टासम्म पानीमा राखेर आईपिएल्स–८ द्वारा परीक्षण गरी प्रमाणित गरिएको हो । यसमा १८ इन्चको इलास्टिक ब्यान्ड तथा ६ इन्चको टचस्क्रिन कभर छ ।

विशेष