मनोरञ्जन

‘फ्रिकी अली’ को ट्रेलरमा सलमान खानको उपस्थिति

‘फ्रिकी अली’ को ट्रेलरमा सलमान खानको उपस्थिति
Salman Khan साउन - २५ । साहेल खानले डायरेक्ट गरेकाे फिल्म ‘फ्रिकी अली’को ट्रेलर सार्वजनिक गर्दा सलमान खान पनि पुगेका छन् । मुम्बई को अंधेरी वेस्ट को फन रिपब्लिक सिनेमाजमा आयोजित इभेन्टसमा सम्पूर्ण कलाकारहरुसँग सलमान खान देखा परेका थिए । - एजेन्सी

salman khan

विशेष