मनोरञ्जन

छक्का पञ्जाको बारेमा यस्तो छ कलाकारको प्रतिक्रिया (भिडियो सहित)

छक्का पञ्जाको बारेमा यस्तो छ कलाकारको प्रतिक्रिया (भिडियो सहित)

साउन – २५ । बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक भएको छ । कमल पोखरीस्थित कुमारी हलमा कार्यक्रम राख्दै उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ‘पूर्व पश्चिम रेल’ बोलको गीतले बजार निकै तताइसकेको छ ।

चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरीको मुख्य भूमिका रहेको उक्त फिल्ममा नायिका प्रियाङ्का कार्की दिपकको जोडिको रुपमा देखिदैँ छिन् । चलचित्रमा दीपक र प्रियाङ्का साथै केदार घिमिरे, शिवहरि पौडेल, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङलगायतको अभिनय रहेको छ । कमेडिको वर्षात रहेको उक्त फिल्म भदौ २४ मा रिलिज हुँदै छ । छक्का पञ्जा चलचित्रका बारेमा कलाकारलको प्रतिक्रियाः

Chhakka Panja chhakka panja trailer release Deepa Shree Nirwula Deepak Raj Giri nepali film

विशेष