
साउन – २५ । रियो ओलम्पिकको पहिलो चरणबाटै जुडो खेलाडी फूपूल्हामु खत्री बाहिरिएकी छन् ।
मंगलबार भएको ६३ केजी तौलसमूहमा फूपूल्हामु क्युबाकी मारिसेट स्पिनोसासँग पराजित भएकी हुन् ।
उनी ११–० ले पराजित भएकी छन् । तथापि उनी पुरै ४ मिनेट म्याटमा टिकेकी थिइन् ।
त्यस्तै, ठूलो आशा गरिएकी पौडिकी गौरिका सिंहले पनि राम्रो नतिजा दिन सकेकी थिइनन् ।
Olympic
Phupu Lyamu