मेथी खानुहोस, सुगरलाई कन्ट्रोल गर्नुहोस्
मेथी खानाले रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, जसले गर्दा रगतमा चिनिको मात्रा बढेर शरीरमा हानी पुग्न पाउदैन । रगतमा चिनीको मात्रा बढेर आखाँको दृष्टी गुम्ने जोखिम पनि मेथी खानाले कम हुन्छ ।
आधा कप पानीमा राती एक चम्चा मेथीकादाना भिजाउने । बिहान खाली पेटमा ढाडिएको मेथीदाना राम्रोसंग चपाएर खाने र पानी पिउने । ढाडिएको मेथीदाना त्यति तितो नहुने भएकाले खान पनि सजिलो हुन्छ ।
Methi