मनोरञ्जन

सधै चर्चामा रहने राखीको फेरि अर्को हर्कत

सधै चर्चामा रहने राखीको फेरि अर्को हर्कत

Rakhi

विवादस्पद हर्कतै कारण राखी सावन्तसधै चर्चामा हुने गरेको छ । राखी जब सेलाउँछिन, कुनै न कुनै हर्कत गर्छिन् र चर्चामा आउँछिन् । केही महिनादेखि राखीको चर्चा बलिउडमा खासै भएको थिएन । तर, वुधबार उनले लगाएको पहिरनले फेरि चर्चा पाएको छ । राखीले लगाएको पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरहरु प्रिन्ट गरिएको छ ।

rak

राखीले प्रधानमन्त्री र मिडियाको ध्यान खिच्नका लागि यो हर्कत गरेकी हुन् । अमेरिकाको सिकागो शहरमा आयोजित एक कार्यक्रममा राखीले लगाएको पहिरनले धेरैको आँखा तान्यो । राखीको पहिरनको जुन–जुन भागमा मोदीको तस्बिर प्रिन्ट गरिएको छ, त्यो अश्लिल देखिएको छ ।

Rakhi Sawant

विशेष