देश

आगलागी हुँदा लाखौँको क्षती

आगलागी हुँदा लाखौँको क्षती
Fire साउन – २७ । झापा जिल्लाको गौरादह नगरपालिका १३ थापा चोकमा आगलागी भएको छ । आगलागी स्थानीय केशव थापा र तेतरिसरी राजबंशीको घरमा आगलागी एपीएफ टाृला, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा आएको छ । आगलागी विद्युत सर्ट भई लागेको स्थानीय प्रहरीले जनाएको छ । सो आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गौरीगंजबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सक्रियताका साथ जुटेको थियो । उक्त आगलागीबाट करीव पाँच लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।

Fire in Jhapa

विशेष