मनोरञ्जन

मसँग राम्रो र आकर्षक स्तन छ, त्यसैले त्यो देखाएकै हो

मसँग राम्रो र आकर्षक स्तन छ,  त्यसैले त्यो देखाएकै हो
Jyoti-Magarसाउन २८ । कार्यक्रममा पनि दर्शकहरुलाई उत्तेजित तुल्याउन तपाई ‘ब्रेस्ट सो’ गर्नेदेखि अनेक हरकत गर्नुहुन्छ ? –तपाईको आरोपमा कति पनि सहमत छैन । २ सय मिटर पर बसेका दर्शले मेरो ब्रेस्ट राम्रोसँग हेर्न पनि पाउने होइनन् । अर्को कुरा स्टेज अग्लो पनि हुन्छ । मैले वेल पर्फमरको रुमा आफूलाई प्रस्तुत गर्ने हो । परिवारसँग बसेर हेर्न सुन्न नसक्ने द्विअर्थी र छाडा गीत हिट हुनुको कारण के हो ? अहिलको समाजका मानिसहरु यस्तै किसिमको सामग्री रुचाउँछन् । तपाईले भनेजस्तो परिवासँग बसेर हेर्न सुन्न नसक्ने सामग्री आएका छैनन् । जामा फाटेर क्वाप्प मुखमा हाल्छु गीत अश्लीलताको पराकाष्टा होइन ? हाम्रा कतिपय नेपाली शब्द द्विअर्थी छन् । ती शब्दलाई सिच्युएसनअनुसार भन्नुपर्ने हुन्छ । अम्बा मुखमा हाल्छु भन्दा केही नहुने अनि केरा मुखमा हाल्छुभन्दा आपत्ति हुने ? कि स्लाइनबाट दिनुपर्ने केरालाई चाहिँ ? केरा मुखबाटै खाने हो क्यारे । तपाइ आफ्नो क्लिभेजलाई आवश्यकताभन्दा बढी प्रदर्शन गर्नुहुन्छ किन ? –हरेक मानिसले आफूसँग भएको राम्रो कुरा देखाउने हो । मसँग राम्रो र आकर्षक स्तन छ । त्यसैले त्यो देखाएकै हो । मेरो ब्रेस्टप्रति मोहित हुने जमात ठूलै छ । –साप्ताहिकमा प्रकाशित ज्योति मगरको अन्तर्वार्ताबाट

विशेष