स्वास्थ्य

दुबी भएमा...

दुबी भएमा...

Dubi

दुबी कहिलेकाहीँ पुरानो हुन सक्छ, कहिले आफैँ जान सक्छ, कहिले जति छ त्यति नै रहन्छ । दुबी आएको मानिसमा मेलानिम नभएपछि घामले अत्यधिक पोल्ने हुँदा सनस्किन क्रिम लगाउनु उपयुक्त हुन्छ । आफ्नो स्किनसँग मिल्ने कलर लगाउन सकिन्छ । चिकित्सकको सल्लाहअनुसार रङ निकाल्न मलम लगाउन सकिन्छ । फोटोथेरापीद्वारा उपचार गर्न सकिन्छ । घाममा धेरै बस्नु हुँदैन । सर्जरीबाट मासु परिवर्तन गर्न सकिन्छ । नजिकको रङको जस्तै ट्याटु बनाउन सकिन्छ । मेलानिम ट्रान्सप्लान्ट गरिन्छ ।

dipika padukon Dubi

विशेष