माइक्रोम्याक्सले ल्यायो क्यू ४६५ स्मार्ट फोन

साउन २८ । माइक्रोम्याक्सले क्यू ४६५ (क्यान्भास युनाइट ४ प्रो) बजारमा ल्याएको छ । ५.१ इन्च एचडी डिस्प्ले रहेको यो स्मार्टफोन १.३ जी हर्ज क्वाड कोर प्रोसेसरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । यसमा २ जीबी र्यामका साथ १६ जीबी रोम फिंगर प्रिन्ट सेन्सर पछाडिको भागमा राखिएको पनि जनाएको छ । ३९०० एमएचको व्याट्री क्षमता रहेको यो फोनमा ८ एमपी प्राइमरी र ५ एमपी फ्रन्ट क्यामेरा सेल्फीका लागि रहेको विज्ञप्तीमा उल्लेख छ ।
Smart Phone