आलियाको टिप टिप बर्षा पानीको हट डान्स

बलिउड अभिनेत्री आलिया भट्टले सन ९० को दशकको हिट गीत टिप टिप बरसा पानीको हट डान्स प्रस्तुत गरेकि छन् । यस गीतमा आलियाले रविना टण्डनको कपी गर्ने कोशसि गरेकि छन् । आलियाले अक्षय कुमार को फिल्म रुस्तम को प्रमोशनका लागि यो डान्स गरेकी हुन् । ९० को फिल्म मोहरा को यो गीत त्यसताका निकै लोकप्रिय भएको थियो । यस फिल्ममा अक्षयकुमार रवीना टंटनको मुख्य भूमिका रहहेको थियो ।
aliya bhatta