खेल

एन्डी मुर्रेलाई लगातार दोस्रो स्वर्ण

एन्डी मुर्रेलाई लगातार दोस्रो स्वर्ण

साउन ३१ । एन्डी मुर्रेले टेनिस एकल प्रतियोगिताको फाइनलमा अर्जेन्टिनाका जुआन मार्टीन डेल र्पोटोलाई हराउँदै स्वर्ण जितेका छन् ।

चार घण्टाको ‘महाकाव्य’ पछि ओलम्पिकमा मुर्रेले लगातार दोहोरो स्वर्ण जित निकाल्ने पहिलो टेनिस खेलाडी बनेर इतिहास पनि रचेका छन् । स्कटल्यान्डको लागि रोजर फेडेररलाई लन्डन २०१२ मा हराएपछि मुर्रेको यो लगातार दोस्रो स्वर्ण हो । ओलम्पिकको एकल प्रतियोगितामा उनी दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् ।

विशेष