खेल

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
netharland साउन – ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ । र, ब्याटिङको निम्तो पाएको छ । पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । शनिबार भएकाे खेलमा ७ विकेटले हारेको थियो । आजको खेलमा नेपालले पुनरागमन गर्ने अपेक्षा गरिएको छ । साेमबार पनि डच टोलीमा नियमित कप्तान पिटर बोरेन अनुपस्थित रहने भएका छन् । उनले नेपालविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । खेल केहीबेरमा सुरु हुनेछ ।

Cricket nepal

विशेष